वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु: कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् ।

 

वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार शव भारतको शोहरतगढ थानामा राखिएको प्रहरीले बनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार