परराष्ट्र सचिव राईसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

९ भाद्र, २०८३, मगलवार
सारांश
  • परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं: परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको मन्त्रालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार