परराष्ट्र सचिव राईसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता
९ भाद्र, २०८३, मगलवार
- परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।