हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानु भएको हो ?
८ भाद्र, २०८३, सोमवार
- सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने- 'प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुदैन, यो कुरा हेक्का राख्नुपर्छ, उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले । के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।