राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८३ श्रावण १४ विहिवार
सारांश
  • आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, १४ श्रावण । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास, आवश्यकता र चुनौती” विषयमा अभिमुखीकरण​ कार्यक्रम सम्वन्धमा छलफल हुने समितिले जानकारी दिएको छ ।

 

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा हुने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार