सिरहाको गोल बजारमा गोली लागेर एक जनाको मृत्यु

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • प्रहरीको गोली लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको छ ।

सिरहा: सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको हो ।

 

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको छ ।

 

सुनसरी घटनापछि प्रदर्शन चर्किएपछि प्रहरीले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युका बीच पनि प्रदर्शन जारी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार