सार्बजनिक लेखा समितिको उपसमिति गठनमा भागबण्डा

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठनमा भागबन्डा गरिएको छ । 

 

शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।

 

जस अनुसार तीन उपसमितिको नेतृत्व रास्वपाले गर्ने भएको छ भने एक एक उपसमितिको नेतृत्व एमाले र राप्रपाले गर्ने सहमति गरिएको छ । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेपछि सहमति हुन सकेको थिएन ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार