आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदैछ ।

काठमाण्डौ, ०२ अषाढ़ । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदैछ ।

 

रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।

 

यस वर्षको अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवसको नारा 'ग्रामीण लचिलोपन, उद्यमशीलता र रोजगारीका लागि रेमिट्यान्स' भन्ने रहेको छ । यस विषयवस्तु अन्तर्गत, ग्रामीण क्षेत्रहरूमा रेमिट्यान्स प्रवाहको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्छ, जहाँ गरिबी, जलवायु जोखिम र सीमित आर्थिक अवसरहरू प्रायः एकअर्कासँग जोडिएका हुन्छन् ।

यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन शुरु गरिएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार