‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान

२३ जेठ, २०८३, शनिवार
सारांश
  • जिल्ला अधिवेशनको शुभकामना सन्देश जारी गर्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतान्त्रिक संस्कार भएको उल्लेख गरे।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताएका छन्।

 

जिल्ला अधिवेशनको शुभकामना सन्देश जारी गर्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतान्त्रिक संस्कार भएको उल्लेख गरे।

 

लामिछानेले पार्टी अब ‘म’ केन्द्रित सोचबाट ‘हामी’ केन्द्रित यात्रामा जानुपर्ने आवश्यकता औंल्याउँदै पुरानो शैली र प्रवृत्ति त्याग्न आग्रह गरे। पहिलो महाधिवेशनको प्रक्रिया पार्टीको दीर्घकालीन जीवन, संस्कार र मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति निर्माणतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार