‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
२३ जेठ, २०८३, शनिवार
- जिल्ला अधिवेशनको शुभकामना सन्देश जारी गर्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतान्त्रिक संस्कार भएको उल्लेख गरे।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताएका छन्।
जिल्ला अधिवेशनको शुभकामना सन्देश जारी गर्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतान्त्रिक संस्कार भएको उल्लेख गरे।
लामिछानेले पार्टी अब ‘म’ केन्द्रित सोचबाट ‘हामी’ केन्द्रित यात्रामा जानुपर्ने आवश्यकता औंल्याउँदै पुरानो शैली र प्रवृत्ति त्याग्न आग्रह गरे। पहिलो महाधिवेशनको प्रक्रिया पार्टीको दीर्घकालीन जीवन, संस्कार र मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति निर्माणतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।