तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
२३ जेठ, २०८३, शनिवार
- कैलालीको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद् र प्रदेशसभाबीच नबाझिने कानुन निर्माणमा जोड दिएका छन् ।
काठमाडौँ: सभामुख डीपी अर्यालले कानुन निर्माण गर्दा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबीच समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्।
कैलालीको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद् र प्रदेशसभाबीच नबाझिने कानुन निर्माणमा जोड दिएका छन् ।
सभामुख अर्यालले लक्षित वर्गलाई केन्द्रमा राखेर कानुन बनाइनुपर्ने उल्लेख गर्दै, सरोकारवालासँग समन्वय नगर्दा कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् । साथै, संघीयताअनुसार सिंहदरबारको अधिकार गाउँसम्म पुग्न अझै चुनौती रहेको उनको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।