सारांश
- जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक- १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो ।
झापा: झापामा प्लाष्टिकको बोरामा महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक- १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो ।
प्रहरीले मृतकको हालसम्म पहिचान नहुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’