सारांश
- प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुटवल: लुम्बिनी प्रदेशको प्युठानमा ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएका छन् ।
प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।