बल्खुको सुकुमबासी बस्तीमा डोजर

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

काठमाडौं: सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।

 

शुक्रबार बिहान बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । 

 

प्रशासनको अल्टिमेटमपछि काठमाडौँका विभिन्न स्थानमा सार्बजनिक जग्गामा बनेका घर टहरा खाली हुने र गराउने क्रम शुरु भएको छ । गंगबु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती सरकारी हटाउने चेतावनीपछि खाली गर्ने थालेका छन् भने त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू आफैं आफ्नो अस्थायी टहरा हटाउँदै खाली गरी रहेका छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार