- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको हो ।
काठमाडौं: सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडादर पाँच-पाँच प्रतिशतले बढाएको हो ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको हो । यसअघि सरकारले चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।