- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुँदैछ ।
काठमाण्डौ, ११ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिवि क्रिकेट स्टेडियममा हुने यो खेलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन ।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ ।
यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्ना पहिलो खेल जितेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।