प्यूठानमा रास्वपाका वैदिक विजयी, सुर्य थापा तेस्रो

काठमाण्डौ, २३ फाल्गुण ।
सारांश
  • प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी भएका छन् ।

काठमाडौँ । प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

 

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा. गोविन्द राज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् ।त्यसैगरी नेकपा एमालेका सुर्य थापाले १६ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णद्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ३६४ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार