नवनियुक्त महानिरीक्षक खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।

काठमाडौं: नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।

 

गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

 

उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।    

 

भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार