सारांश
- प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको
सुर्खेत । जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान जुम्लाको हिमा गाउँपालिका- ७ बागबजार स्थित नाग्मा गमगडी (मुगु जाने ) सडक खण्डमा माथिबाट पहिरो आई पुर्णरुमा अबरुद्ध भएको छ ।
प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’