दशैँमा २ दिन प्रहरीले काठमाडौँमा निःशुल्क बस सेवा दिँदै
२०८१ असोज २४ गते, विहिबार
- नेपाल प्रहरीले दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो ।
नेपाल प्रहरीले दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो ।
दुबै रुटमा बिहान ८ :३० बजेदेखि ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् । नेपाल प्रहरीले यस अघि पनि सर्वसाधारणका लागि दशैँमा यो सेवा दिँदै आइरहेको थियो । दशैंमा पर्याप्त सार्वजनिक गाडी नहुँदा सास्ती खेपेका यात्रुहरू यो सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्।

सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’