सुनकोशीमा बेलिब्रिज जडान गरिँदै

२०८१ असोज २० गते, आईतबार
सारांश
  • सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने सुनकोशी नदीको पक्की पुल बाढीले बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान थालिएको हो।

काठमाडौँ – सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु भएको छ।

 

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने सुनकोशी नदीको पक्की पुल बाढीले बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान थालिएको हो।

 

प्राविधिकसहितको नेपाली सेनाको टोलीले आइतबारदेखि बेलिब्रिज जडानको काम सुरु गरेको छ।

 

बाढीले रामेछापतर्फको पुलको आधा भाग बगाएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार