इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिए कडा कारवाही गर्ने ट्रम्पको चेतावनी
२०८२ पुष ३० गते बुधवार
- काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
- गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सोल्टानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएपछि ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् ।
- मानव अधिकारका लागि हेन्गाव संगठनका एक प्रतिनिधिले इरानले प्रदर्शनकारीलाई कारवाही गर्ने प्रक्रिया छिटो अगाडी बढाएको बताएका छन् ।
- सोल्टानीका एक आफन्तले इरानी अदालतले छिटो प्रक्रिया अगाडी बढाएर दुई दिनमै भित्र मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि इरानका सर्वोच्च नेता र राष्ट्रपति दुवैले प्रदर्शनकारीलाई कडा सजाय दिने बताएका थिए ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सोल्टानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएपछि ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् ।
मानव अधिकारका लागि हेन्गाव संगठनका एक प्रतिनिधिले इरानले प्रदर्शनकारीलाई कारवाही गर्ने प्रक्रिया छिटो अगाडी बढाएको बताएका छन् ।
सोल्टानीका एक आफन्तले इरानी अदालतले छिटो प्रक्रिया अगाडी बढाएर दुई दिनमै भित्र मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि इरानका सर्वोच्च नेता र राष्ट्रपति दुवैले प्रदर्शनकारीलाई कडा सजाय दिने बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’