कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते
२०८२ भाद्र ०६ शुक्रवार
- प्रहरीका अनुसार मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
काठमाडौँ: कोलम्बियाको काली शहरमा कार बम विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र ३६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो । विस्फोटबाट वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको छ ।
सरकारले आक्रमणको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको जानकारी दिनेलाई ४०० मिलियन डलरको इनाम घोषणा गरेको छ । सरकारले सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालयहरू खाली गर्न आदेश दिएको छ र शहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ।
यसअघि बिहीबार, उत्तरपश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमा भएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।