अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट

२०८२ वैशाख १८ बिहीवार
सारांश
  • अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।

एजेन्सी : अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।

 

अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।


अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा स्पष्ट गिरावट हो । जुन अवधिमा अमेरिकी अर्थतन्त्र वार्षिक २.४ प्रतिशतको दरले बढेको थियो।


रोयटर्सका अनुसार, जीडीपी तथ्याङ्क सार्वजनिक भएपछि अमेरिकी स्टक इन्डेक्स फ्युचर्समा गिरावट आएको छ ।


जसले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी व्यापारिक दरार उत्पन्न गरेपछि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने चिन्ता बजारमा बढेको छ।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार