आज सुनचाँदीको मुल्य कति पुग्यो ?

२७ कार्तिक, २०८३
सारांश
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३ सयले घटेर दुई लाख ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो  ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत आइतबार चाँदी ३८१० रुपैयाँमा कारोबार भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार