- आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो । आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो । आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर ६.२५ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ समुन्नत योजना- २ को शेयर ५.२६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २९ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।