- नेपाल स्टक एक्सचेन्जमा पूर्ववत् रूपमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्यको तथ्यांक केन्द्रका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।
समस्या समाधान भएसँगै आज असोज ६ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा पूर्ववत् रूपमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।
यसअघि सोमबार कारोबार बन्द भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।