सुनचाँदीको मुल्य घट्यो

६ असोज, २०८३, मगलवार
सारांश
  • नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

काठमाडौं ; नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले घटेर  तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०  रुपैयाँले घटेर ४७७५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८०५ मा कारोबार भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार