नेप्से १६.५४ अंकले घट्यो, २ अर्ब ६७ करोडको कारोबार
१५ आषाढ़, २०८३, सोमवार
- आज, सबैभन्दा बढी स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाभिमान लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाभिमान लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख बराबरको कारोबार भएको छ भने सोपान फार्माको ८ करोड ८० लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।