सारांश
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।
काठमाण्डौ, १४ अषाढ़ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतवार प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक- २०८३ पारित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए । साथै अर्थमन्त्री वाग्लेले विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।