कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना गरिने

२०८१ असोज १३, आईतबार
सारांश
  • कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना गरिने

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कात्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ ।

 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउँदै समाज प्रति सोच्न बाध्य पार्ने उदेश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ ।

 

मह जोडीले नेपालमा दश बर्षपछि मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक महजात्रा नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने जनाएका छन् । महजात्रा मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २९ गतेदेखि प्रज्ञा प्रतिष्ठानमा हुने र त्यसपछि देशव्यापीरुपमा मह जात्रा आयोजना हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार