- काँग्रेसले महामन्त्रीमा एक महिलासहित तीन जना रहने व्यवस्था गरेपछि प्रतिष्पर्धा हुने देखिएको हो । महामन्त्रीमा दुई खुला र एक महिला कोटा निर्धारण गरिएको छ ।
काठमाण्डौ, २० असोज । नेपाली काँग्रेसको महामन्त्री पदमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
काँग्रेसले महामन्त्रीमा एक महिलासहित तीन जना रहने व्यवस्था गरेपछि प्रतिष्पर्धा हुने देखिएको हो । महामन्त्रीमा दुई खुला र एक महिला कोटा निर्धारण गरिएको छ ।
महिला महामन्त्रीका लागि महालक्ष्मी उपाध्याय डिना र डा. डिला संग्रौलाले दाबी गरेका छन् । खुला महामन्त्रीका लागि वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेसहित उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, शंकर तिवारी र अमर पुनले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुदैछ भने विहिबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
-
समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता
-
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।