नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य
८ भाद्र, २०८३, सोमवार
- टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको हो ।
काठमाडौँ: अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई १५५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको हो ।
नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ३९ रन बनाए भने मयन यादवले ३१, कप्तान अनिल शाहले २८ र लोकेश बमले २० रन बनाएका थिए ।
त्यस्तै होबर्ट हुरिक्यान्स एकेडेमीका राफ म्याकमिलनले ३ र मार्कस बीनले २ विकेट लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।