स्वर्णिम र शिशिरसँगको फोटो शेयर गर्दै प्रधानमन्त्री शाहले भने- निकै मिहिनेती मान्छेहरू !

८ मार्ग, २०८३
सारांश
  • प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिरसहित उनीहरूलाई ‘देश उभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरू’ भन्दै प्रशंसा गरेका हुन् ।

काठमाडौं: भारत भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भ्रमण टोलीका सदस्यहरूको प्रशंसा गरेका छन् ।

 

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिरसहित उनीहरूलाई ‘देश उभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरू’ भन्दै प्रशंसा गरेका हुन् ।

 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई भ्रमण टोलीका सदस्यहरूको कामप्रतिको प्रशंसाका रूपमा हेरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार