- नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी- २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ ।
स्कटल्याण्डमा सम्पन्न आइसीसी कन्फेरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव देभजित साइकियाबीच सिरिज बारे सहमति भएको क्यानले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।