- आइसीसी विश्वकप डिभिजन लिग- २ खेल अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याटिंग गर्ने क्रममा दिपेन्द्रले शतक प्रहार गरेका हुन् ।
काठमाडौँ: दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।
आइसीसी विश्वकप डिभिजन लिग- २ खेल अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याटिंग गर्ने क्रममा दिपेन्द्रले शतक प्रहार गरेका हुन् ।
दिपेन्द्रले ९४ बल खेल्दै शतक पुरा गरेका हुन् । दिपेन्द्रको क्यारियरमा यो दोस्रो एकदिवसीय शतक हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।