श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने

११ कार्तिक, २०८३
सारांश
  • तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौँ आइपुगेका छन् ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला  सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ ।

 

तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौँ आइपुगेका छन् ।

 

बायाँहाते ब्याटर तथा दायाँहाते र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० र २ टेस्ट खेल खेलेका छन् । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार