मधेशमा जनमतको समर्थन सोनललाई, प्रदेश प्रमुखलाई बुझायो पत्र
२०८२ असोज २९ बुधवार
- जनमतको समर्थन रहेको भन्दै सोनल र कांग्रेसका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि जनमतले सोनललाई समर्थन रहेको आधिकारिक पत्र प्रदेश प्रमुखलाई बुझाएको हो ।
जनकपुरधाम : जनमत पार्टीले मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।
जनमतको समर्थन रहेको भन्दै सोनल र कांग्रेसका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि जनमतले सोनललाई समर्थन रहेको आधिकारिक पत्र प्रदेश प्रमुखलाई बुझाएको हो ।
यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय सकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’