कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने
२०८२ जेठ ४ आइतबार
- आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम यही जेष्ठ ५ गते, सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।
आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय समेत मन्त्रिपरिषदबाट गरिएको छ ।
मन्त्री भण्डारीले बताए अनुसार, मन्त्रिपरिषदले नीति तथा कार्यक्रम पारित गरिसकेको छ र त्यसलाई प्रदेश सभामा प्रस्तुत गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी उनले दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।