काँग्रेसको आदिबासी जनजातितर्फको महामन्त्रीमा लामा विजयी

२८ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिबासी जनजातितर्फको महामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन् ।

काठमाडौँ : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिबासी जनजातितर्फको महामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन् । 

 

निर्वाचन समितिका अनुसार ओम बहादुर घर्ती मगर, तारामान गुरूङ, दिलमान  पाख्रीन, प्रशान्त मान सिंह मास्केलाई पछि पार्दै लामाले जित हासिल गरेका हुन् ।

 

काँग्रेसको सहमहामन्त्रीमा खुलाबाट रामहरी खतिवडा र अजयबाबु शिवाकोटी, महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही विजयी भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार