ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा मनोनीत
८ असोज, २०८३, बिहिवार- नेकपा एमालेमा स्थायी कमिटीमा ७ नेतालाई मनोनीत गरेको छ ।
काठमाडौँ : नेकपा एमालेमा स्थायी कमिटीमा ७ नेतालाई मनोनीत गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन् ।
जसमा ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, लालबाबु पण्डित, काशीनाथ दवाडी, शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।