- यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
हेटौँडा: बागमती प्रदेश सभाको बैठक सरेको छ ।
यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश स्वाहा राप्रपाको विवादका कारण बस्न नसकेको बुझिएको छ । राप्रपाको एक पक्षले संसदीय दलका नेता उद्धव थापालाई कारवाहीको माग गरेका कारण बैठक समयमा सुचारु हुन नसकोको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।