‘देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ’ : प्रकाशशरण महत

२९ श्रावण, २०८३, शुक्रवार
सारांश
  • सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको भन्दै उनले त्रुटि भएकै कारण यस्तो निर्णय आएको दाबी गरे। गगन थापा नेतृत्वको कार्यसमिति स्वीकार्न नसकिने बताउँदै महतले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुनुपर्ने र त्यसैबाट पार्टी एकता सम्भव हुने बताएका छन्।

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिक संरचनामा आत्मा नभएको टिप्पणी गरे।

 

सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको भन्दै उनले त्रुटि भएकै कारण यस्तो निर्णय आएको दाबी गरे। गगन थापा नेतृत्वको कार्यसमिति स्वीकार्न नसकिने बताउँदै महतले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुनुपर्ने र त्यसैबाट पार्टी एकता सम्भव हुने बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार