नगरप्रहरी नखटिँदा काठमाडौंका फुटपाथ फेरि अस्तव्यस्त

२८ आषाढ़, २०८३, आइतवार
सारांश
  • नगरप्रहरी प्रमुख विष्णु जोशीका अनुसार सुरक्षाको ग्यारेन्टी नहुँदासम्म नियमित ड्युटीमा फर्कन नसकिने अवस्था छ। नगरप्रहरीको अनुपस्थितिमा फुटपाथ अतिक्रमण, जथाभावी पार्किङ र सडक अव्यवस्था बढ्दै गएको छ।

काठमाडौँ: गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरका नगरप्रहरी ट्राफिक व्यवस्थापनमा खटिन छाडेका छन्।

 

नगरप्रहरी प्रमुख विष्णु जोशीका अनुसार सुरक्षाको ग्यारेन्टी नहुँदासम्म नियमित ड्युटीमा फर्कन नसकिने अवस्था छ। नगरप्रहरीको अनुपस्थितिमा फुटपाथ अतिक्रमण, जथाभावी पार्किङ र सडक अव्यवस्था बढ्दै गएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार