रवि–बालेनबीच ४ घण्टा छलफल, समसामयिक राजनीतिमा केन्द्रित

२८ आषाढ़, २०८३, आइतवार
सारांश
  • बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सुकुम्बासी समस्या समाधान तथा पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

काठमाडौँ: रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच चार घण्टाभन्दा बढी समय छलफल भएको छ।

 

बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सुकुम्बासी समस्या समाधान तथा पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

 

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने विषयमा पनि यसअघि नै सहमति भइसकेको बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार