राहदानी छपाई प्रकरण महानिर्देशकसहित पाँच जनालाई धरौटीमा छोड्न आदेश
१५ आषाढ़, २०८३, सोमवार
- विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।
काठमाडौँ: राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।