- चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
काठमाडौं : चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
भ्रमणको तयारी तथा चीनमा हुने छलफलका विषयमा टोलीले आज बिहान सभापति लामिछानेसँग परामर्श गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग पार्टी सभापति निवासमा भेट गरी भ्रमणका क्रममा उठाइने विषय, छलफलका एजेन्डा तथा समग्र तयारीबारे जानकारी गराएको थियो।
भेटवार्ताका क्रममा सभापति लामिछानेले चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन आवश्यक विषयमा टोलीसँग छलफल तथा सुझाव दिएको रास्वपाले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीन भ्रमणअघि लामिछानेसँग रास्वपा टोलीको छलफल
-
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।