सारांश
- नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
काठमाण्डौ, १४ जेठ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । उक्त बैठकमा विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।