कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

१ जेठ, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

काठमाडौं: नेपाली काँग्रेसका सभापति गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भेटवार्ता गरेका छन् । 

 

शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ । 

 

बैठकमा प्रदेश सरकारको काम प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा भएको छ ।  सभापति थापाले काँग्रेसको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहसँग बजेट अघि छलफल गर्ने र काँग्रेसको भिजन अनुसार काम गर्नुपर्ने बताउदै आएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार