रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्दै

२०८३ वैशाख ३० बुधवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधवार) बस्दैछ ।

काठमाण्डौ, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधवार) बस्दैछ ।

 

प्रवक्ता मनिष झाका अनुसार बैठक बुधबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ ।

 

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार